२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
समाचार स्थानीय

अन्तर्राष्ट्रिय बाल दिवस वृक्षारोपण

img

राजविराज, ४ मङ्सिर । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी“ मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ  ।
सो अवसरमा आज राजविराजमा जिल्ला बाल क्लब संजालको आयोजनामा एक कार्यक्रम गरी वृक्षारोपण गरी  आयोजना अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको हो ।
जिल्ला समन्वय समिति सप्तरी प्रमुख शिब नारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा जिल्ला बाल क्लब संजालका सदस्य, जिल्ला समन्व समितिको सदस्य र कर्मचारीहरुसहित २५ जनाको सहभागिता रहेको जिल्ला बाल क्लब संजालकी अध्यक्ष सलमा खातुनले जानकारी दिनुभयो ।
img

Tags