२०८२, ११ जेष्ठ शनिबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार

लागू औषधसहित दुई पक्राउ

img

राजविराज, ८ पुस । सप्तरी प्रहरीले लागू औषधसहित दुई जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका १ सिस्वाका अन्दाजी २५ वर्षिय पारस कुमार मण्डल सोही ठाउँका २२ वर्षिय रविन कुमार साह छन् ।
प्रहरी चौकी सिस्वा बेल्हीबाट खटिएको प्रहरीको टोलीले सास्वरबाट धनगढीतर्फ आउदै गरेको १–०२–०४०प.७३६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट ब्रप्रेनाँफिन इन्जेक्सन आइपि २ एमएलको ४५ पिस, फेनेर्गैन इन्जेक्सन आइपि २ एमएल ४४ पिस तथा डाइजेपाम इन्जेक्सन आइपि २ एमएल ४५ पिस गरि १ सय ३४ पिस लागू औषध बरामद भएको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवैजनालाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतले बताए ।

img

Tags