२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार स्थानीय

राजविराज म.वि.व. क्याम्पस मा नेपाल विधार्थी संघकाे ईकाइ समिति गठन

img

राजविराज, २ फाल्गुन । नेपाल कांग्रेस आवद्ध नेपाल विधार्थी संघ, महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराज क्याम्पसमा ईकाइ गठन ने.वि.संघ सप्तरी जिल्ला अध्यक्ष राकेश कु. ठाकुरकाे अध्यक्षतामा सम्पन्न भएको छ । जसमा उपस्थित प्रमुख अतिथि नेविसंघपुर्व सहमहामन्त्री ईरसाद अन्सारी विशिष्ट अतिथि नेपाली कांग्रेस पार्टी प्रवता नन्दकिशोर यादव, तरुण दल जिल्ला अध्यक्ष अर्जुन यादव,अतिथि नेविसंघ केन्द्रीय सदस्य तिर्थ ना.दास , नेविसंघ उपसभापति नितिश यादव स्ववियु प्रत्याशि महेश कुमार यादव, जिल्ला सदस्य नवीन यादव, विशाल साह, कविन्द्र मेहता, धिरज यादव , तरुण दल सदस्य रविन्द्र यादव, राेशन देव लगायत उपस्थित भएकाे थियाे।
विभिन्न संगठन प्रत्याग गरि नेविसंघ मा प्रवेश गरियाे र सर्व सहमतीबाट ईकाइ कमिटी काे अध्यक्षमा सन्ताेष मण्डल च्यन भई २७ सदस्य समिति चयन भयाे
अध्यक्ष सन्ताेष मण्डल ,सदस्य करिसमा यादव,रविना यादव,असमि पासवान,माे. अयाम सेख ,पंकज ठाकुर ,पिंकी यादव ,कल्पना यादव,रितु यादव,अंकिता झा, सन्ताेशि साह,ओम बाबू साह,प्रिया दास,प्रिंयका यादव ,बबिता कुमारी साह ,रविना सरदार ,सालनि ठाकुर ,सिवानी चौधरी ,प्रिंयका पंडित, साक्षी झा,प्रिती यादव लगायत चयन भएका छन् ।