२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
शिक्षा समाचार स्थानीय

सुरुंगामा हाजरी जवाफ प्रतियोगिता सम्पन्न 

img

राजबिराज , ५ फाल्गुन । यहाँ नगर स्तरिय माध्मिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्लाको सुरुंगा नगरपालिका स्थित वडा कार्यालय मलहनामाको सोमबार आयोजित बालश्रम मुक्त समाज निर्माणका लागि सरोकारवालाको भूमिका” सम्बन्धि विषयमा नगर स्तरिय माध्मिक तह वक्तृत्वकला प्रतियोगितामा ७ वटा समुदायिक बिद्यालयको सहभागिता रहेको थियो ।
सुरुङ्गा नगरपालिका वडा नं. ८, मलहनमा, सप्तरीको सहयोग र वडा बाल अधिकार समितिको आयोजना तथा सबल नेपाल राजविराज र सेभ द चिल्ड्रेनको समन्वय,र सहकार्यमा प्रतियोगितामा छात्रातर्फ:प्रथम: शिक्षा कुमारी थापा-जनता मा.वि. शिशुवारी,द्वितीय: दिपा इसर-जनता मा.वि. भेडिया,तृतीय: लक्ष्मी चौधरी-केशब.स्मारक जनता मा.वि. टिकुलिया । त्यसैगरी छात्रतर्फ:प्रथम: गेहेन्द्र बस्नेत-जनता मा.वि. भेडिया, दितीय: चिरञ्जिवि चौधरी-मसिलाल ज.मा.वि. कुशहा,तृतीय: विशमोहन यादव-जन प्रभात मा.वि. दौलतपुर रहेका छन ।
वडा अध्यक्ष श्याम प्रसाद साह ज्यूको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार पासमानको प्रमुख अतिथि, विशिष्ठ अतिथी शिक्षा शाखा प्रमुख हिरालाल राना , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा रिंकु कुमारी यादब ,सबल नेपालका कर्मचारी , अतिथि, जनप्रतिनिधीहरु, प्रहरी कर्मचारी, राजनीतिकर्मी, समाजसेवी, वि.व्य.स.का पदाधिकारी , विद्यार्थीहरु तथा सरोकारवाला लगायत सहभागि थिए ।
प्रथम,दोश्रो,तेश्रो तथा सान्त्वना प्राप्त गरेकाहरुलाई शैक्षिक सामग्री तथा प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै नगर स्तरिय माध्मिक प्रतियोगितामा सहभागि भएका बिद्यालयका बालबालिकालाई समैत शैक्षिक सामग्री प्रमाणपत्र दिइएको थियो ।

img

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780