२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
मधेश समाचार स्थानीय

जिल्ला बालकल्ब संजालले प्रजिअलाई अपिल पत्र बुझाइयो

img

राजविराज, १ बैशाख । शिक्षक आन्दोलनले बिद्यालय भर्ना अभियान र परीक्षाफल प्रकाशितमा ढिलाई भइरहेको भन्दै जिल्ला बालकल्ब संजालले अपिल पत्र बुझाएका छन ।
कल्बका अध्यक्षक शिवशंकर मण्डलको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उनीहरुले अपिल पत्र बुझाएको हो । राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा आइतबार बालकल्ब संजालका  पदाधिकारीहरुले प्रजिअलाई अपिल पत्र बुझाइएका हुन ।
नेपाल शिक्षक महासंघको अहवानमा चैत २० गते देखि काठमाण्डौमा भइरहेको आन्दोलका कारण बिद्यालयको भर्ना अभियोन,परीक्षाफल प्रकाशनमा ढिलाई भइरहेको बुझाइएको अपिल पत्रमा उल्लेख रहेको छ ।
शिक्षकहरु बिद्यालय शिक्षा विधेक संसदबाट पारित गरी शिक्षा ऐन निर्माण गर्नुपर्ने मागसहित आन्दोलित भएका छन ।