२०८२, १० जेष्ठ शुक्रबार
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780
Categories
राष्ट्रिय शिक्षा समाचार स्थानीय

जिल्ला बाल क्लब संजाल सप्तरीमा मण्डल

img

राजविराज, ११ फाल्गुन ।  जिल्ला बाल क्लब संजाल सप्तरी पुर्नगठन गरिको छ ।
शिवशंकर मण्डलको अध्यक्षतमा गठन गरिएको समितिको उपाध्यक्षमा प्रिती कुमारी यादव,सचिवमा लखन राम,सह–सचिव रंजना साह र कोषाध्यक्षमा अस्मिता कुमारी महतो रहेका छन ।
त्यस्तै नितेश मण्डल,देव कुमार साह,शैलेन्द्र साह,इस्तिया दहाल,हसर्त खातुन,प्रैक्षा इसर,संदिप यादव, बिशाल यादव,भगवती महतो,भुमिका कुमारी यादव र सचिन कुमार साह जिल्ला बाल क्लब संजाल सदस्यमा चयन भएका छन ।
यस अघि पहिलो दिन बालबिवाह बिरुद्ध ऐन कानुन,सुरक्षित इन्टर्नेट ऐन नियम,योजना छानोट सम्बन्धी उदेश्य सहित जिल्ला स्तरीय बाल भेला तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति,सेभ द चिल्ड्रेन,सेभ द सप्तरी,सुइडेन(संकल्प ) परियोजना र सबल नेपालको सहयोगमा जिल्ला बालक्लब संजालले आयोजना गरेको जिल्ला स्तरीय बाल भेला तथा अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि,जिल्ला समन्वय समितिका प्रतिनिधि र सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक मकरबहादुर सार्की,बिशेन्द्र पासवानले प्रशिक्षण दिनुभयो ।
बरदान श्रेष्ठ र अमर यादवले कार्यक्रमको सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख ,सबल नेपाल कर्मचारीले समेत शुभकामना दिएका थिए भने १८ वटै स्थानियतहबाट बालबालिकाको कायक्रममा सहभागिता रहेको थियो